Section 34
सरकार वादी हुने
यस ऐन बमोजिम दायर गरिने मुद्दा नेपाल सरकार वादी भई दायर गरिनेछ ।